बैतडी-बैतडीमा माेटरसाइकल दुर्घटना हुँदा वडा अध्यक्ष घाइते भएका छन् ।
पञ्चेश्वर गाउँपालिका वडा नं-३ का वडा अध्यक्ष मिन बहादुर चन्द माेटरसाइकल दुर्घटनामा परेर घाइते भएका हुन् ।
गाउँपालिकाबाट घर फर्किनेक्रममा वडा नं ३ को तालिगडा भन्ने ठाउँमा मोटरसाइकल दुर्घटनामा परि उनी घाइते भएका गाउँपालिका अध्यक्ष गाेरख बहादुर चन्दले बताए।
उनका अनुसार घाइते चन्दकाे डडेल्धुरामा उपचार भइरहेको र अवस्था सामान्य रहेकाे छ ।










प्रतिक्रिया दिनुहोस्