images
images

बैतडीकाे सुर्नया गाउँपालिकाले मनायाे राष्ट्रिय धान दिवस

बैतड‌ी- बैतडीकाे सुर्नया गाउँपालिकाले धान दिवस मनाएकाे छ ।

 

पालिकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसकाे अवसर पारेर आइतबार धान दिवस मनाएकाे हाे ।

गाउँपालिका अध्यक्ष अम्मर  बहादुर कुँवर, उपाध्यक्ष मञ्जु बाेहरा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाेगराज जाेशी लगायतका अन्य पालिकाका कर्मचारीहरुले खेतमा धान राेपेर २२ आौँ राष्ट्रिय  धान  दिवस मनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्