images
images

स्वास्थ्यकर्मीकाे निधनमा बैतडीकाे पुर्चाैडीले दियाे भाेलि शाेक विदा

बैतडी– बैतडीकाे पुर्चाैडी नगरपालिकाले भाेलि शाेक विदा दिएकाे छ ।

वडा नं १० काे विजयपुर स्वास्थ्य चाैकीमा कार्यरत अनमी भागरथी कुँवरकाे निधन भएपछि नगरपालिकाले मंगलरबार भाेलि शाेेेक विदा दिएकाे हाे ।

२४ बर्षीया अनमी  कुँवर  आफ्नै  कोठामा आइतबार राति ८ बजेतिर   झुण्डिएको अवस्थामा मृत फेला  परेकी  थिइन ।

नगरपालिकाले  साेमवार शाेक बक्तव्य जारि गरेर भदाै ३ गते मंगलबार  स्वास्थ्यकर्मीकाे निधनमा  नगरपालिकाकाे कार्यालय, नगर  भित्रकका  सम्पूर्ण स्वास्थ्य संस्था, वडा कार्यालय , र सामुदायिक विद्यालयहरुमा शाेक विदा दिएकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्