images
images

बैतडीकाे सुर्नया- ३ बुढीबाँसका दुई घर पहिराेकाे जाेखिममा

बैतडी-बैतडीकाे बाँसका २ घर पहिराेकाे जाेखमा परेका छन् ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं ३ बुढीबाँस भन्ने ठाउँमा दुई घर पहिराेकाे जाेखिममा परेका स्थानीय सुरेन्द्र बहादु विष्टले बताए ।

उनका अनुसार  विरसिंह विष्ट र  मान सिंह विष्टकाे घर जाेखिममा परेका हुन् ।

लगातारकाे वर्षाले घरकाे आगन भासिएर घर भत्किने अवस्थामा पुगेका विष्टले बताए ।

    पहिराेकाे  पीरले नागरिकहरु डराएर बस्न बाध्य भएका उनकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस्