काठमाडौंका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ।

आइतबार बिहान पिसाबमा संक्रमण भएर शरीरभरि संक्रमण फैलिएको कारण उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो।

भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि उनको ज्यान बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

images
निको खबर
images
SKIP THIS